फाँसीदेवामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

फाँसीदेवा : झुन्डिएको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। उक्त घटना फाँसीदेवाको जालास निजामतारा अञ्चलको मदारबक्सा गाउँमा घटेको हो। मृतक युवक 31 वर्षीय रोमिनशिस मिञ्जको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले रोमिनशिसलाई दैलो ढकढकाएर धेरैपल्ट बोलाउँदा पनि कुनै उत्तर नदिएपछि दैलो भत्काएर भित्र पसेर हेर्दा झुन्डिएको अवस्थामा तिनलाई उद्धार गरेको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले तत्कालै तिनलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लैजानको साथै घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतकको परिवारका सदस्यहरूले बताएअनुसार मृतक युवक रेलवे विभागमा गेटम्यानको नोकरी गर्ने गर्दथे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes