फाँसीदेवामा झुन्डिएको अवस्थामा शव उद्धार

फाँसीदेवा : फाँसीदेवाको ज्योतिनगर इलाकामा घरदेखि 300 मिटर टाढाबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति शम्भु मजुमदारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति स्थानीय मानिसहरूले झुन्डिरहेको अवस्थामा व्यक्तिको शव देखेपछि परिवारका सदस्यहरूलाई खबर दिए। अर्कोतिर, घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरे भने आज बिहान शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes