फाँसीदेवामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

फाँसीदेवा : फाँसीदेवाको मोतीधर संलग्न कमला बगान इलाकामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक 21 वर्षीय अनिकेत कुजूरको रूपमा चिन्हित गरिएको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार आज घरभित्र झुन्डिएको अवस्थामा अनिकेतको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवाको विधाननगर जाँच केन्द्रको पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişcasinopermobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes