फाँसीदेवामा म्याराथान दौड प्रतियोगिताको आयोजना

फाँसीदेवा : फाँसीदेवा ब्लकको जालास नजामतारा अञ्चल तृणमूल कङ्ग्रेसको पहलमा तथा फाँसीदेवा अञ्चल तृणमूल कङ्ग्रेसको सहयोगमा आज 6 किलोमिटर म्याराथान दौड प्रतियोगिताको आयोजना गरियो। दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले उक्त म्याराथान दौड प्रतियोगिताको उद्घाटन गरिन्। उक्त म्याराथान दौड फाँसीदेवाको उच्चतर विद्यालयको मैदानबाट शुरू भएपछि मोहम्मद बक्स प्राइमेरी स्कुलमा पुगेर समापन गरियो। पुरुष तथा महिला वर्गमा सम्पन्न उक्त म्याराथान दौडमा पहिलो स्थान ओगट्ने धावकलाई ट्रफी सहित 7 हजार, दोस्रो स्थान ओगट्ने धावकलाई ट्रफी सहित 5 हजार रु. र तेस्रो स्थान ओगट्ने धावकलाई ट्रफी सहित 3 हजार रुपियाँ पुरस्कार स्वरूप प्रदान गरियो। यसबाहेक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूलका चेयरम्यान अलोक चक्रवर्ती, सिलगढी जलपाईगढी उन्नयन परिषदका बोर्ड सदस्य काजल घोष, सिलगढी महकुमा परिषदका कर्माध्यक्ष कुमुदिनी घोष बडाइक, आइनुल हक, फाँसीदेवा पञ्चायत समितिका सभापति रिना एक्का, अक्तार अली, चन्दन कुमार राय लगायत तृणमूलका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetpuanamgbahiscratosroyalbetsonbahiscratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlist girişbetlistJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes