फाँसीदेवामा नकली विदेशी रम-रक्सी बनाउने सामग्री उद्धार

फाँसीदेवा: आबकारी विभाग तथा पुलिसले संयुक्त अभियान चलाएर नकली विदेशी रम-रक्सी सहित रम-रक्सी बनाउने सामग्री पनि उद्धार गरेको छ। गोप्य सूचनाको आधारमा आबकारी विभाग, बिहार पुलिस तथा फाँसीदेवा पुलिसले फाँसीदेवा ब्लक अन्तर्गत जालास नीलामतारा इलाकामा अभियान चलाए। उक्त अञ्चलको बड़ोपथु इलाकाबाट विदेशी रम-रक्सी बनाउनमा प्रयोग गरिने लगभग 7000 लिटर स्प्रिट, स्टपर्स, लेबल र होलोग्राम पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *