फाँसीदेवामा पारिवारिक विवाद पछि झुन्डिएर आत्महत्या

फाँसीदेवा (निसं): पारिवारिक विवादले गर्दा एकजना व्यक्तिले झुन्डिएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। फाँसीदेवा ब्लकको निकरगच गाउँमा उक्त घटनापछि आज बुधवार तनाउको माहौल देखा परेको छ। मृतक मोहम्मद असिन (55)-को रूपमा चिन्हित गरिएको छ। स्मरण रहोस, फूलबारीको जटियाकली निवासी अमीना खातूनको विवाह मृतकको छोरासित भएको थियो। 3 वर्षसम्म सबै ठीकठाक चले तापनि यसपछि पारिवारिक विवाद भएपछि अमीना खातून आफ्नो पिताको घरमा गएकी थिइन्। त्यहाँबाट नै तिनले आफ्नो लोग्ने अनि परिवार पक्षविरूद्ध मामिला दर्ता गरिन्। मृतकको परिजनले लगाएको आरोप अनुसार अमीना अनि तिनका परिवार पक्षले आफ्नो छोरीलाई लैजानको लागि पैसाको मांग गरेका थिए। यसपछि नै मोहम्मद असिन तनाउमा थिए। आज बिहान परिवारका सदस्यहरूले तिनलाई घरभित्र झुण्डिएको अवस्थामा फेला पारे। यसपछि पुलिसलाई घटनबारे जानकारी गराए पछि फाँसीदेवा थाना पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरेको छ। पुलिसले शवलाई पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। यसको साथै पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes