फाँसीदेवामा पोखरीबाट देशी पिस्तोल उद्धार

फाँसीदेवा : फाँसीदेवाको दोमदाखारी इलाकाको पोखरीबाट आज एउटा देशी पिस्तोल उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार स्थानीय केही मानिसहरू आज पोखरीमा माछा मार्न गएको समय देशी पिस्तोल उद्धार भएको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर उक्त पिस्तोल उद्धार गरे। स्मरण रहोस्, गत जनवरी महिनामा पनि फाँसीदेवाको धनिया मोड इलाकाको खेतीको जमिनबाट एउटा पिस्तोल उद्धार गरेको थियो। फाँसीदेवा इलाकामा आज फेरि दोस्रोपल्ट देशी पिस्तोल उद्धार भएपछि स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्। बङ्ग्लादेश बर्डरको लगभग 500 मिटर दूरीबाट उक्त देशी पिस्तोल उद्धार भएको छ भने गाई-गोरू तस्करले उक्त पिस्तोल प्रयोग गर्थ्यो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes