फाँसीदेवामा पूर्व लोग्नेद्वारा भारतीको लोग्नेको हत्या

फाँसीदेवा: फाँसीदेवाको जालास निजामतारा ग्राम पञ्चायतको निर्मल जोतमा पूर्व लोग्नेद्वारा वर्तमान लोग्नेको हत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार निर्मल जोत निवासी भारतीले गत 5 वर्ष अघि लोग्ने पलास रायलाई छोडेर साहाराम बर्मनसित बिहे गरेकी थिइन्। साहाराम बर्मनको काठको मिल रहेको छ। गत राति भारतीको पहिलो लोग्नेपट्टिको छोरी घरमा आएर आमासित बस्ने इच्छा जाहेर गरेपछि यसलाई लिएर तिनीहरूमाझ विवाद शुरू भयो। यसपछि आज भारतीको पहिलो लोग्ने पलास रायले काठको बिमले साहारामको टाउकोमा प्रहार गर्दा तिनी गम्भीर रूपमा घाइते भएपछि तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरे तापनि त्यहाँ तिनको मृत्यु भएको बताइएको छ। घटनापछि पलास रायले फाँसीदेवा थानामा गएर आत्मसमर्पण गरे। पारिवारिक कारण अथवा अन्य कुनै कारणले गर्दा उक्त घटना भएको भन्नेबारे पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes