फाँसीदेवामा रेलले काटेर व्यक्तिको मृत्यु

फाँसीदेवा : फाँसीदेवा ब्लकको चकचकी इलाकामा आज बिहान रेलले काटेर 50 वर्षीय जञ्जाल सिंह नाम गरेको व्यक्तिको मृत्यु भएको छ।  प्राप्त जानकारी अनुसार आज बिहान तिनी घरबाट निस्केका थिए भने बिहान लगभग 9 बजी चकचकी इलाकाको रेल लाइनमा तिनको मृतदेह उद्धार भएको बताइएको छ। घटनाको खबर पाएर रेल पुलिस तथा फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतकका परिवार सूत्रले दिएको जानकारीअनुसार केही दिनदेखि तिनी अस्वस्थ्य थिए। तिनको दुई छोरी र स्वास्नी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes