फाँसीदेवामा सडक दुर्घटनामा दुईजना युवकको मृत्यु

फाँसीदेवा : फाँसीदेवामा मर्मान्तिक सडक दुर्घटनामा दुईजना युवकको मृत्यु भएको छ। उक्त दुर्घटना फाँसीदेवाको फुलबारी घोषपुकुर राष्ट्रिय राजमार्गको धामनागछ इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार गत अबेर राति दुईजना युवक बाइकमा सवार भएर द्रुत गतिमा गोयालटुलीबाट सिलगढीतर्फ गइरहेको समय बाइक अनियन्त्रित भएर धामनागछ इलाकामा एउटा फलामको डिभाइडरसित ठोक्किँदा दुईजना युवक गम्भीर रूपमा घाइते भएको बताइएको छ। दुर्घटनाको आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुवैलाई आशंकाजनक अवस्थामा उद्धार गरेर फाँसीदेवा ब्लक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले दुवै युवकलाई मृत घोषित गरिदिए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes