फाँसीदेवामा ट्र्याक्टर सहित चालक पक्राउ

फाँसीदेवा : फाँसीदेवा थाना पुलिसले अवैध रूपमा बलुवा बोकेको ट्र्याक्टर सहित चालकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक 27 वर्षीय हाबिल एक्काको रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारी अनुसार फाँसीदेवा थाना पुलिसले आज गोप्य सूचनाको आधारमा ह्याचरी मोड संलग्न इलाकामा अभियान चलाएर अवैध रूपमा बलुवा बोकेको एउटा ट्र्याक्टरलाई रोकेर बलुवाको वैध कागजपत्र माग्दा सो देखाउन नसकेपछि ट्र्याक्टर सहित चालकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *