फाँसीदेवा सिमाना इलाकाबाट बङ्ग्लादेशी गाई-गोरू तस्कर पक्राउ

फाँसीदेवा :  पुलिस र बीएसएफ-ले संयुक्त अभियान चलाएर फाँसीदेवा सिमाना इलाकाबाट 35 वर्षीय मोहम्मद रहिम नाम गरेको एकजना बङ्ग्लादेशीलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति भारत-बङ्ग्लादेश सिमानाको फाँसीदेवा धनिया मोडबाट उक्त युवकलाई पक्राउ गरिएको हो। पक्रा परेका युवकसित सोधखोज गर्दा गाई-गाई तस्करी गर्ने उद्देश्यले काँढा तार पार गरेर अवैध रूपमा भारत प्रवेश गरेको स्वीकार गरे। पक्रा परेका युवकलाई आज सिलगढी अदालतमा पेश गरियो। दार्जिलिङ पुलिसका डीएसपी (ग्रामीण) अचिन्त्य गुप्तले सिमाना इलाकामा लगातार अभियान चलाइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes