फाटापुकुरको दुईवटा दोकानमा चोरी

राजगञ्ज : राजगञ्ज बजारमा एकै रातमा चारवटा दोकानमा चोरी भएको घटनाको एक दिन राम्ररी नबित्दै फेरि फाटापुकुरमा दुईवटा दोकानमा चोरी भएको घटना प्रकाशमा आएको छ। सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फाटापुकुरमा एउटा स्टेशनरी दोकानमा चोरी गरेपछि ती दुष्कृतिहरूले एउटा लटरी दोकानमा पनि चोरी गर्ने प्रयास गरे। तथापि, उक्त दोकानभित्र केही नपाएपछि दुष्कृतिहरूले दोकानमा लगाइएको बल्ब चोरी गरेको बताइएको छ। उक्त घटनापछि स्थानीय व्यवसायीहरूले प्रशासनिक निगरानी बढ़ाउने माग गरेका छन्। स्टेशनरी दोकानका मालिक खोकन पालले बताएअनुसार आज बिहान तिनी दोकान खोल्न जाँदा दैलोमा लगाइएको ताला भत्केको अवस्थामा देखेपछि दोकानभित्र पसेर हेर्दा त्यहाँको सबै सर-समानहरू छरपस्ट अवस्थामा रहेको थियो। चोरले दोकानबाट लगभग 30 देखि 35 हजार रुपियाँको समान चोरी गरेको तिनले बताए। स्थानीय पञ्चायत अमल कुरीले भने, राष्ट्रिय राजमार्ग किनारमा यस प्रकारको घटनाहरूमा पुलिसले नजरदारी राख्नमा लापर्वाही गरिरहेकोले गर्दा नै यस प्रकारको घटना भएको हो। उक्त इलाकामा समय-समयमा चोरीको घटना घटिरहेकोले यस विषयलाई पुलिसले गम्भीरताको साथमा लिनुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes