फाटापुकुरको जुटमिल अघि भयावह आगलागी, इलाकाभरि फैलियो धुवाँ

राजगञ्ज : राजगञ्ज ब्लकको फाटापुकुर संलग्न पानीकौरी इलाकाको एउटा जुटमिल अघि आगलागी भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान जुट मिलअघि मैला फ्याँकेको ठाउँमा आगो लागेपछि इलाकाभरि धुवाँ फैलियो। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर दमकल विभागलाई खबर दिए। फुलबारी तथा सिलगढीबाट दमकलको 2 वटा इञ्जिन घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेको छ। घटनामा कसैको ज्यानलाई कुनै प्रकार क्षति नपुर्‍याएको बताइएको छ। के-कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे थाहा लागेको छैन। अर्कोतिर, घटनाको खबर पाएर आईएनटीटीयुसी-का ब्लस अध्यक्ष सोलेमान मोहम्मद पनि घटनास्थलमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes