फिरौतीको रुपियाँसँगै सीए सकुशल उद्धार, चारजना अपहरणकर्ता बिहारबाट पक्राउ

सिलगढी : चार्टर एकाउन्ट किशन कुमार अग्रवालको हालै भएको अपहरण मामिलाको सिलगढी कमिश्नरेट पुलिसले उजागार गर्दै चारजना अपहरणकर्तालाई बिहारको गोपालगञ्जबाट पक्राउ गरेको बताइएको छ। यसको साथै पुलिसले फिरौतीको रुपियाँ पनि उद्धार गरेको छ। सिलगढी पुलिस आयुक्त त्रिपुरारी अथर्वले सोमबार एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। तिनले बताए अनुसार गत 7 जनवरीको दिन सिलगढ़ीको पञ्जाबीपाड़ाबाट अपहरण गरिएका सीए किशन कुमार अग्रवाललाई सकुशल बिहार पुलिसको सहयोगमा अपहरणकर्ताबाट फिर्ता ल्याएको छ। अपहरणपछि जाँचमा जुटेका सिलगढी पुलिसको एउटा टीमले गोप्य सुइँकोको आधारमा बिहारको गोपालगञ्जबाट सीए किशनलाई उद्धार गरेको तिनले बताए। यस मामिलामा चारजना अपहरणकर्ताहरू क्रमैले सिलगढीको सुकना निवासी रञ्जीत घिमिरे (45), असम निवासी रविन उराव (24), अनवर हुसैन (27) र बिहार निवासी फैज अहमद (20)-लाई पक्राउ गरेको छ। अपहरणकर्ताहरूबाट फिरौतीको 47 लाख रुपियाँ, 10 वटा मोबाइल, पिस्तोल, जिउँदो कारतुसलगायत एउटा वाहन पनि जफत गरेको छ। पुलिस कमिश्नरले बताएअनुसार हाल ती सबै आरोपीलाई बिहारको मोतीपुर थानामा राखिएको साथै आवश्यक कागज कार्वाहीपछि तिनीहरूलाई सिलगढी ल्याइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes