फोहोर मैलाहरूको प्रबन्धन व्यवस्था गरिन पर्ने मांग गर्दै तीनधारेका संघ-संस्थाहरूको पक्षबाट सभासद नवराज छेत्रीलाई ज्ञापन

खरसाङ (निसं) : खरसाङ खण्डको घैयाबारी ग्राम पञ्चायत दुईको तीनधारे क्षेत्रका फोहोर मैलाहरू सही रूपमा प्रबन्धनको व्यवस्था गरिन पर्ने मांग गर्दै तीनधारेको विभिन्न संघ-संस्थाहरूको पक्षबाट तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीलाई ज्ञापन पत्र बुझाइएको छ। विशेष गरेर तीनधारे क्षेत्रमा फोहोर मैला सही रूपमा प्रबन्धन नभएकोले पैह्रो जाने गरेको बताइएको छ। यसै कुरालाई मध्यनजर राखेर बिनयकुमार छेत्रीको अगुवाईमा तीनधारेको विभिन्न संघ-संस्थाहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरेर फोहोर मैला प्रबन्धन गर्ने व्यवस्था सठीक रूपमा विभागीय रूपमा हुनुपर्छ भन्ने मांग उक्त ज्ञापनमा उल्लेख गरिएको छ। क्षेत्रीय सभासद नवराज छेत्रीलाई दिएको ज्ञापन पत्रको प्रतिलिपि खरसाङ खण्ड विकास अधिकारी र घैयाबारी ग्राम पञ्चायत दुईको सचिवलाई पनि पठाइएको जानकारी प्राप्त भएको छ।

तीनधारे क्षेत्रको क्रिकेट बजार, राजबारी, शंकर निवास, गोलाई पाखा, 17 माइल, गैरी गाउँ, मिठाईडाँड़ा, चुनभट्टी आदि क्षेत्रहरूमा नालीहरू बन्द भएर मैला पानी सड़कतिर बग्ने गरेको र फोहोर मैलाहरू पनि सही रूपमा प्रबन्धनको व्यवस्था नहुँदा वर्षेनी तीनधारे क्षेत्रमा पैह्रो जाने गरेको कारणले वर्षा अघि नै तीनधारे क्षेत्रको नाला झोड़ाहरूको सर-सफाई गर्नुपर्ने र फोहोर मैलाहरू सही रूपमा व्यवस्थापन गरिनु पर्ने मांग गरिएको छ। यसबारे पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे क्षेत्रको फोहोर मैलाहरू सठीक रुपमा व्यवस्थापनको लागि आज आफुले तीनधारे क्षेत्रका विभिन्न संघ-संस्थाहरूले हस्ताक्षर गरेको ज्ञापन पत्र प्राप्त गरेको बताएका छन् । तिनले यसको लागि विभागीय रूपमा पहल गर्दै आगामी वर्षाको समय अघि नै कार्य गर्ने वाचा गरेका छन्। अर्कोतिर, तीनधारे क्षेत्रका संघ-संस्थाहरूका पक्षबाट बिनयकुमार छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै सरकारको वेस्ट म्यानेजमेन्ट अन्तर्गत विभागीय रूपमा तीनधारे क्षेत्रका फोहोर मैलाहरू प्रबन्धन गर्नलाई क्षेत्रीय सभासद नवराज छेत्रीलाई विभागीय रूपमा पहल गरिदिनलाई ज्ञापन पत्र सुम्पेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes