फोहोर-मैलाको दुर्गन्धले गर्दा आमबारी निवासीहरू समस्यामा, चाँडै समस्याको समाधान गरिदिने आश्वासन

राजगञ्ज : फोहोर-मैलाको दुर्गन्धले गर्दा आमबारी निवासीहरूलाई धेरै असुविधा भइरहेको छ। आमबारी हाटको सबै फोहोर-मैला उक्त इलाका नजिक फ्याँक्ने गरेकोले इलाका डम्पिङ ग्राउन्डमा परिणत भएको छ। यसलाई लिएर केही वर्ष अघिदेखि इलाकावासीहरूले रोष व्यक्त गरिरहेका छन्। राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत खरखरिया हाट इलाका आमबारी हाटको नामले चिनिने गर्दछ। उक्त बजार जिल्ला परिषदको अधीनमा रहेको छ। यहाँ हप्तामा दुई दिन सोमबार र शुक्रबार हाट लाग्ने गर्दछ। यसको साथै यहाँ स्थायी दोकानेहरूको एउटा बजार पनि छ। अधिक जनसङ्ख्या भएको इलाकाको उक्त बजारमा राजगञ्ज ब्लक बाहेक सिलगढी र जलपाईगढी जिल्लाका व्यवसायी पनि आउने गर्दछन्। उक्त बजारमा फोहोर-मैला फ्याँक्नको लागि कुनै निश्चित ठाउँ नभएकोले गर्दा बजार नजिकै एउटा ठाउँमा फोहोर-मैला फ्याँक्ने गर्दछ। यहाँ केही घर, दोकान, दुईवटा हाई स्कुल लगायत एउटा उपस्वास्थ्य केन्द्र पनि छ। उक्त इलाकामा फ्याँक्ने गरेको फोहोर मैलाको दुर्गन्धले गर्दा स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूले नाक बन्द गरेर त्यहाँबाट आवत-जावत गर्ने गर्दछन्। स्थानीय महिलाले बताएअनुसार उक्त बजारमा खानेकुरो एउटा सानो दोकान चलाउने गर्छिन्। तर फोहोर-मैलाको दुर्गन्धले गर्दा दोकानमा कुनै पनि ग्राहक नआउने गरेकोले गर्दा बाध्य भएर दोकान बन्द गर्न परेको छ। आमबारी व्यवसायी समितिका सचिव सुबल सरकारले बताएअनुसार लगभग 15 वर्षदेखि बजारको सबै फोहोर-मैला यहाँ फ्याँक्ने गर्दछ। उक्त मैलाबाट दुर्गन्ध आउने गरेकोले छेउछाउका मानिसहरूले रोष व्यक्त गरेका छन्। यसबारे पहिला नै प्रशासनलाई जानकारी गराइसकेको छ। ग्राम पञ्चायत प्रधानलाई पनि लिखित रूपमा शीघ्र यसको व्यवस्था गरिदिने अपील गरिनेछ। स्थानीय निवासी तथा ग्राम पञ्चायत उप प्रधान तुषार कान्ति दत्तले हाट प्रबन्धन तथा ग्राम पञ्चायतका अधिकारीहरूसित एउटा बैठक गरेर चाँडै समस्याको समाधान गर्ने प्रयास गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes