फुलेश्वरी जुवाको अड्डा बनेपछि भाजपाद्वारा पुलिसलाई ज्ञापन

सिलगढी : सिलगढी नगरनिगमको 24 वार्ड अन्तर्गत पर्ने फुलेश्वरी इलाकामा मादक पदार्थ र जुवाको अड्डा हुने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसैले आज भारतीय जनता पार्टीले सिलगढी मेट्रोपलिटन पुलिसका एसीपीसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उक्त इलाकामा विभिन्न कलेजका विद्यार्थीहरूले मादक पदार्थ तथा अन्य नशालु पदार्थहरू सेवन गर्ने गरेको भारतीय जनता पार्टीका राजु पालले बताए। अवैध रम-रक्सी एवम् जुवाको अड्डाको कारण उक्त इलाकामा चोरी, छिनताईको घटना घट्ने गरेको साथै इलाकामा विभिन्न प्रकारको क्रियाकलापहरू बढ्दै गइरहेको छ। यसबारे धेरैपल्ट पुलिस प्रशासनलाई अवगत गराए तापनि कुनै पहल नगरेको कारण आज भाजपाको तर्फबाट एसीपीलाई ज्ञापन पत्र चढाएको हो। यसको साथै इलाकावासीले उक्त इलाकामा पुलिसको नजरदारी गर्नु आवश्यक रहेको माग गरेका छन्। एसीपीले यसबारे पहल गर्ने आश्वासन दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes