फुवागढी स्कूलका शिक्षक अरुण चन्द्र राई (कुलुङ)-लाई विदाइ

मिरिक (निसं): मिरिकको फुवागढी उच्चतर माध्यमिक विद्यालयका सिनियर शिक्षक अरुण चन्द्र राई (कुलुङ)-लाई अवकाश ग्रहण गरेपछि आज एउटा समारोहबीच विदाइ दिइयो। विद्यालयका शिक्षक प्रभारी पेमा लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा विद्यालयका सिनियर शिक्षक चन्दन लामा, रोशन दियाली, नीलम बान्तावा, रोशना मोक्तान लगायत शिक्षक-शिक्षिका, अशिक्षण कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा आज विदाइ समारोहको आयोजना गरियो। शिक्षक अरुण चन्द्र राई (कुलुङ)-ले विद्यालयमा 39 वर्षसम्म सेवा पुऱ्याएपछि आजदेखि अवकाश ग्रहण गरेका छन्। सहशिक्षक अरुण चन्द्र कुलुङको जीवनीबारेमा विद्यालयका सह-शिक्षक मोहन दोर्जे लामाले प्रकाश पारेका थिए।

विद्यालयका शिक्षक, शिक्षिकागण अनि विद्यार्थीहरुले खादा लगाई दिएर अवकाश प्राप्त शिक्षक अरुण चन्द्रलाई सम्मान सहित भावपूर्ण विदाइ जनाइयो। यस अवसरमा विदाइ शिक्षक अरुण चन्द्र कुलुङले 39 वर्षसम्म विद्यालयमा सेवा पुऱ्याएपछि आज अवकाश ग्रहण गरिरहेको बताए। यसैगरी, विद्यालयका शिक्षक प्रभारी पेमा लामाले विदाइ शिक्षकको अवकाश पछिको जीवन सुस्वास्थ्य बितोस् भनि शुभकामना दिए। अरुण चन्द्र कुलुङ साहित्य,कला,संगीत साथै राजनैतिक चिन्तक र मार्गदर्शक हुनु हुन्छ भन्दै उनी साहित्य क्षेत्रमा ‘बिद्रोही साइला’को नामले परिचित रहेको कुरा तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes