पिकअप भ्यानमा गोप्य चेम्बर बनाएर लुकाएको 151 किलो गाँजासहित चार जना पक्राउ

सिलगढी, 30 नोभेम्बर: पिकअप भ्यानमा गोप्य चेम्बर बनाएर गाँजा तस्करी गर्ने प्रयास गरिरहेका समय एसटीएफले 151 किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। यो घटना आज बिहान सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्गको फाटापुकुर नजिकको टोल प्लाजा क्षेत्रमा भएको हो। कुचबिहारबाट एउटा पिकअप भ्यानमा गाँजा सिलगढी तस्करीको लागि ल्याइँदैछ भन्ने एसटीएफले गोप्य स्रोतबाट सूचना पाएपछि फाटापुकुर टोल प्लाजा नजिक पिकअप भ्यानलाई रोके र भ्यानको पछाडी आएको अर्को चार चक्के वाहनलाई पनि रोके। पिकअप भ्यानको छानबिन गर्दा गोप्य चेम्बरबाट 22 प्याकेट गाँजा फेला पाऱ्यो, जसको मोठ ओजन लगभग 151 किलो थियो। एसटीएफले दुवै वाहनमा सवार चार जनालाई गाँजा तस्करीको आरोपमा पक्राउ गरे। पक्रा पर्नेहरूमा मौसम सरकार, हबलू हुसैन, रफीकुल मियां र उत्तम चन्द्र नारायण रहेको छ, तिनीहरू कुचबिहार जिल्ला निवासी हुन्। पक्रा परेकाहरूलाई भोली आइतबार अदालतमा पेश गरिनेछ। एसटीएफले घटनाको विस्तृत जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetnesinecasino girişbetewinsonbahissonbahis girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes