पिकअप भ्यानको धक्काले टोटो चालकको मृत्यु

अलिपुरद्वार : पिकअप भ्यानले एउटा टोटोलाई धक्का दिँदा टोटो चालकको मृत्यु भएको छ। उक्त घटना गत राति 8 बजी मदारीहाट इलाकाको राष्ट्रिय राजमार्गमा घटेको हो। प्राप्त जानकारी अनुसार हिजो राति एउटा पिकअप भ्यान अनियन्त्रित भएर पछिल्तिरबाट आइरहेको एउटा टोटोलाई धक्का दिँदा टोटो चालक गुलजार अन्सारी (24) गम्भीर रूपमा घाइते भए। घाइते टोटो चालकलाई उद्धार गरेर मदारीहाट अस्पतालमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल लगिरहेको समय बाटोमै तिनको मृत्यु भएको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes