पिकनिक खेल्न आएका सेन्ट रोबर्ट्स स्कुलका शिक्षक र छात्रको टिस्टा नदीमा डुबेर मृत्यु

रम्बी (निसं) : पिकनिक खेल्न आएका सेन्ट रोबर्ट्स स्कुलका शिक्षक र छात्रको टिस्टा नदीमा डुबेर मृत्यु भएको घटना प्रकाशमा आएको छ। दार्जिलिङ सेन्ट रोबर्ट्स हायर सेकेन्डरी स्कुलको आठौँ श्रेणीका 50 जना विद्यार्थी र  12औँ श्रेणीका 5 जना विद्यार्थीहरू लगायत 5 जना शिक्षक 27  माइल बाङ्गे रेली खोलामा पिकनिक खेल्न गएका थिए। यस अवधि लगभग 12 बजेर 40 मिनटतिर दार्जिलिङको 3 माइल निवासी छात्र उमङ्ग राई (13 वर्ष) रेली खोलामा नुहाउन जाँदा तिनी नदीमा डुबे। यसपछि शिक्षक निर्मल भुटिया    विद्यार्थी प्रियञ्जल छेत्री (13 वर्ष)-ले नदीमा ओर्लिएर उमङ्गलाई सकुशल उद्धार गरे तापनि शिक्षक निर्मल भुटिया र छात्र प्रियञ्जल छेत्रीको नदीमा डुबेर मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा दुवैजनाको शव उद्धार गरेर रम्बी अस्पतालमा लगेपछि पुलिसले शव पोस्टमार्टमको लागि कालेबुङ अस्पतालमा पठाएको छ। उक्त घटनाले स्कुल परिसरमा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes