पिकनिक खेल्न जाँदा सडक दुर्घटनामा परेर धेरैजना घाइते

अलिपुरद्वार : पिकनिक खेल्न गइरहेको समय भयावह दुर्घटनामा परेर लगभग 25 जना घाइते भएका छन्। उक्त घटना आज बिहान अलिपुरद्वार जिल्लाको मदारीहाटको एसियन हाईवेमा घटेको हो। प्राप्त जानकारी अनुसार कामाख्यागढीको मध्य पारोकाटाबाट बसमा सवार भएर लगभग 40 जना पिकनिक खेल्नको लागि सिलगढीतर्फ गइरहेको समय मदारीहाट इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा ढुङ्गा बोकेको ट्रकसित बस ठोक्किँदा बसमा सवार 25 जना घाइते भएका छन् भने तीमध्ये केहीको अवस्था आशंकाजनक रहेको बताइएको छ। यसको साथै अन्य यात्रीहरूलाई सामान्य चोट लागेको छ। उक्त दुर्घटनापछि स्थानीय मानिस र मदारीहाट थाना पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर मदारीहाट अस्पतालमा पठाएको छ। तीमध्ये केहीको अवस्था आशंकाजनक रहेकोले तिनीहरूलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethititbet girişhititbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes