पीडित महिलाले न्याय पाउनुपर्ने मागमा आशाकर्मीद्वारा खरसाङमा र्‍याली

खरसाङ: खरसाङ बागौड़ा निवासी एउटी महिला (आशाकर्मी)-माथि शुक्रबार मकैबारी चिया बगान क्षेत्रमा घटेको घटनाको चौध घण्टा राम्ररी नबित्दै खरसाङ पुलिसले आरोपी युवकलाई पक्राउ गरेको छ। खरसाङका एडिसनल एसपी मनोरञ्जन घोषले बताए अनुसार शुक्रबार खरसाङ थानालाई प्राय: 4 बजीतिर मकैबारी क्षेत्रमा एउटी महिला मरणासन्न अवस्थामा सड़कको किनारमा लड़िरहेको खबर आएपछि तुरन्तै पुलिस बल पुगेर उक्त महिलालाई उद्धार गरेर खरसाङ सदर अस्पतालमा उपचारको लागि लगे। त्यसपछि तिनीहरूले सहरको सीसीटीभीको सहायताद्वारा घटना घटेको चौध घण्टा राम्ररी नबित्दै आरोपीलाई पक्राउ गरेको बताए।

एडिसनल एसपी घोषले बताएअनुसार आरोपी 31 वर्षीय आयुश थापा, बागौड़ा निवासी पीड़िताको आफन्त हुन्। आरोपी अहिले पुलिस कस्टडीमा रहेको जनाउँदै घटनाको अझ गहन छानबीन चलिरहेको छ। यता पीडित महिला एकजना आशाकर्मी रहेकोले आज खरसाङका सम्पूर्ण आशाकर्मीहरूले पीडिताको पक्षमा न्यायको माग गर्दै शहरमा एउटा र्‍याली निकालेर खरसाङ थाना पुगे। उक्त र्‍यालीमा आशाकर्मी संगठनको पक्षबाट उपसभापति जय लोद पनि उपस्थित थिए। तिनले पीड़िता महिलामाथि अन्याय भएको जनाउँदै आरोपीले कठोरभन्दा कठोर सजाय पाउनु पर्ने माग गरे। तिनले यद्यपि घटना घटेको चौबीस घण्टा नबित्दै आरोपीलाई खरसाङ पुलिसले पक्राउ गरेकोमा खरसाङ पुलिसप्रति कृतज्ञता व्यक्त गरे। र्‍यालीमा उपस्थित आशाकर्मीहरूले तिनीहरूका सहकर्मी पीड़ित महिला एकजना नारी भएकोले तिनीमाथि अत्याचार अनि अन्याय भएको ठहर गर्दै तिनले कानुनी तौरबाट सटीक न्याय पाउनुपर्छ अनि आरोपीले कठोर सजाय पाउनुपर्छ भन्ने माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes