पीड़ित परिवारको थर्मल स्क्रीनिङ गराउन गएका डाक्टर र पुलिससित दुर्व्यवहार गरेको आरोप

सिलगढी : सिलगढीको शक्तिगढ़ निवासी एउटी महिला र तिनको नानी कोरोना संक्रमित रहेको पुष्टि भएपछि तिनीहरूलाई मतिगढा कोभिड अस्पतालमा भर्ना गराइएको छ। छिमेकीहरूको आरोप अनुसार पीड़ित परिवारका सदस्यहरू होम क्वारेन्टाइनमा नबसेर इलाकामा घुमफिर गरिरहेका छन्। यसपछि आज दिउँसो एनजेपी पुलिस र स्वास्थ्य विभागका एकजना डाक्टर पीड़ितको घरमा पुगेर परिवारका सबै सदस्यहरूको थर्मल स्कीनिङ गरेपछि स्वाब टेस्ट गर्ने निर्देश दिए। यसपछि उक्त परिवारका एकजना सदस्यले डाक्टर र पुलिससँग दुर्व्यवहार गरेको आरोप रहेको छ। इलाकावासीको आरोप अनुसार उक्त परिवारका दुईजना सदस्य कोरोना संक्रमित रहे तापनि पीड़ितको सम्पर्कमा आएका अन्य सदस्यहरू  विभिन्न इलाकामा घुमफिर गरिरहेको छ। यदि तिनीहरूलाई केही समानहरूको आवश्यक परेको खण्डमा ती सबै समानहरू घरसम्म पुर्‍याइदिने बताए तापनि तिनीहरूले यस नियमलाई उल्लङ्घन गर्नको साथै मानिसहरूसँग दुर्व्यवहार गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes