पीडित परिवारलाई भेटेर आरोपीहरूलाई सजाय दिइने विधायक खगेश्वर रायले दिए आश्वासन

राजगञ्ज:  नाबालिकासित सामूहिक दुष्कर्मपछि हत्या गरेको घटनाका आरोपीहरूलाई कठोर सजाय दिइने राजगञ्जका विधायक खगेश्वर रायले परिवारका सदस्यहरूलाई आश्वासन दिएका छन्। उल्लेखनीय छ, हिजो भाजपा राज्य उपाध्यक्ष दीपेन प्रामाणिकले जलपाईगढीका मृतक नाबालिका छात्राको घरमा गएर तिनको परिवारका सदस्यहरूसित भेट गरे। यस अवसरमा तिनले परिवारका सदस्यहरूसित कुराकानी गर्दै छात्रासित सामूहिक दुष्कर्मपछि हत्या गरेको सम्बन्धमा परिवारका सदस्यहरूले एकजना तृणमूल नेताको नाममा थानामा लिखित अभियोग दर्ता गरे तापनि पुलिसले अन्य 3 जना आरोपीलाई मात्र पक्राउ गरेर तृणमूल नेतालाई लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। अर्कोतिर, आज राजगञ्जका विधायक तथा तृणमूल जलपाईगढी जिल्ला चेयरम्यान खगेश्वर राय पनि मृतक छात्राको घरमा तिनका परिवारका सदस्यहरूसित भेट गर्न पुगे। उक्त भेट अवधि खगेश्वर रायले पीडित परिवारलाई सान्तवना दिँदै घटनामा यदि आफ्नो पार्टीका कुनै पनि सदस्य संलग्न छ भने तिनीहरूलाई पक्राउ गरेर कठोर सजाय दिइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes