पाइप लाइनको खाडलबाट माटो लिन जाँदा माटोमा पुरिएर 2 जना महिला गम्भीर घाइते

राजगञ्ज : पाइप लाइनको खाडलबाट माटो लिन गएकी 2 जना महिला माटोमा पुरिँदा गम्भीर रूपमा घाइते भएकी छन्। उक्त घटना आज राजगञ्जको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत लक्ष्मीजामादारगछ इलाकामा घटेको हो। घटनापछि घाइते महिलाहरूलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा पठाएको छ। प्राप्त जानकारी अनुसार राजगञ्जको लक्ष्मीजामादारगछ इलाकामा ग्यास पाइप लाइनको खनन काम चलिरहेको छ।  आज बलराम पावरग्रीड इलाकाको तीनजना महिला पाइप लाइनको खाडलबाट माटो लिन गएको समय दुर्घटनावंश 2 जना महिलामा माटोमा पुरेपछि अन्य महिलाको चिच्याएको आवाज सुनेपछि छेउछाउका मानिसहरू घटनास्थलमा पुगेर केही समयको प्रयासपछि ती दुई महिलालाई खाडलबाट बाहिर निकाले। स्थानीय मानिसहरूले बताएअनुसार ग्यास पाइप लाइनको लागि धेरै समय अघिदेखि खाडल खनन गरेर राखिएको छ। पाइप लाइन बिछ्याए तापनि उक्त खाडललाई पुरिएको छैन। इलाकाको महिलाहरू चुल्हा बनाउनको लागि माटो लिन आउने गर्छिन्। आज पनि केही महिलाहरू माटो लिन आएको समय उक्त घटना घटेको हो। खेलिरहेको समय पनि उक्त खाडलमा केही नानीहरू पुरिने सम्भावना रहेकोले चाँडै उक्त खाडललाई पुर्नु आवश्यक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes