पिस्तोल देखाएर सिलगढीबाट अपहरण गरेको व्यवसायी सकुशल उद्धार

सिलगढी : अपहरण गरेको 12 घण्टापछि अन्ततः पुलिसले व्यवसायी प्रभाकर सिंह उर्फ दीपकलाई सकुशल उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार हिजो अबेर राति पुलिसले प्रभाकरलाई उद्धार गरेको हो। तर अपहरणकर्तालाई हालसम्म पक्राउ गर्न सकिएको छैन। पुलिस सूत्रले दिएको जानकारी अनुसार अपहरणकर्ताहरूलाई चाँडै नै पक्राउ गरिनेछ। प्रभाकर सिंह सकुशल घर फर्किआएकोमा परिवारका सदस्यहरू खुसी छन्। प्रधान नगर थाना पुलिसले प्रभाकर सिंहको घरमा विशेष नजर राखिरहेको छ। यसको साथै अपहरणको मामिला उजागार गर्नको लागि पुलिसले प्रभाकरको सबै आफन्तहरूसित सोधखोज गरिरहेको छ। घटनाक्रमअनुसार हिजो बिहान लगभग 6.30 बजे 46 नम्बर वार्डको चम्पासरी मेन रोड़बाट बदमाशहरूले प्रभाकर सिंह नामक एकजना व्यक्तिलाई पिस्तोल देखाएर अपहरण गरेको थियो। प्रभाकर पेशाले व्यवसायी हुन्। तिनको रेगुलेटेड मार्केटमा गद्दी रहेको छ। हिजो बिहान तिनी रेगुलेटेड मार्केट जानको लागि घरबाट निस्केका थिए। यसैबीच सडकमा तिनको अपहरण गरिएको थियो। उक्त घटना पछि इलाकामा सनसनी फैलिनको साथै सहरमा कानुन व्यवस्थालाई प्रश्न चिन्ह खडा गरेकोले गर्दा पुलिसमाथि निक्कै दबाउ बढेको थियो। अर्कोतिर, जाँच अवधि डीडी र एसओजी-को टीमले इन्डो-नेपाल बर्डर संलग्न इलाकामा अभियान चलाए तापनि सफलता हात लागेन। तर गत अबेर राति पुलिसले प्रभाकर सिंहलाई सकुशल उद्धार गरे। पुलिसको प्रथमिक जाँचमा अपहरणको मुख्य कारण रुपियाँ रहेको बताइएको छ। अपहरणपछि परिवारका सदस्यहरूलाई फोन मार्फत् लगभग 1 करोड रुपियाँ फिरौतीको माग गरेको थियो। परिवारका सदस्यहरूले अपहरणकर्ताको कुरा मान्दै रुपियाँ लिएर बोलाएको ठाउँमा पुगेका थिए। अर्कोतिर पुलिस पनि अपराधीहरूलाई पक्रिनको लागि तयार थिए। तर पुलिसको आएको खबर पाउनसाथ अपहरणकर्ताहरूले प्रभाकरलाई त्यहीँ छोडेर रुपियाँ नलिइकन घटनास्थलबाट भागेको बताइएको छ। यस विषयमा एडीसीपी शुभेन्द्र कुमारसित फोनमार्फत् थाहा लागे अनुसार व्यवसायी प्रभाकर सिंहलाई सकुशल उद्धार गरिएको छ। पुलिससले अपहरणकर्ताको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes