पिस्तोलसहित दुईजना युवक पक्राउ

सिलगढ़ी:  भक्ति नगर पुलिसले पिस्तोलसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा नूर जमाल(18) र शंकर राय(20) सामेल छन्। गोप्य सूत्रको आधारमा पुलिसले भक्ति नगर इलाकामा अभियान चलाएर यी दुईजना युवकलाई पक्राउ गरेको पुलिस सूत्रले जनाएको छ। पुलिसले तिनीहरूबाट एउटा 9 एमएम पिस्तोल पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *