पिस्तोल सहित युवक पक्राउ

अलिपुरद्वार : कालचिनी थाना पुलिसले आग्नेयास्त्र सहित एकजना युवकलाई पक्राउ गरेपछि आज अलिपुरद्वार अदालतमा पेश गर्यो। पक्रा परेका युवक कार्तिक गुहको रूपमा चिन्हित गरिएको छ।


गोप्य सूचनाको आधारमा कालचिनी थाना पुलिसले कालचिनी ट्रली लाइन इलाकाबाट देशी पिस्तोल र जिउँदो कार्तुस सहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *