पिउने पानीको अभावमा आमबारीमा महिलाहरूद्वारा बाल्टी बोकेर विरोध प्रदर्शन

राजगञ्ज (निसं): गाउँमा शुद्ध पिउने पानी नपाएपछि महिलाहरूले आज बाल्टी बोकेर विरोध प्रदर्शन गरे। उक्त घटना राजगञ्जको आमबारीस्थित महामाया कोलनीको हो। प्राप्त जानकारी अनुसार लगभग 2 वर्षअघि घर-घरमा पाइपको माध्यमद्वारा पिउने पानी पुर्‍याउनको लागि नलको व्यवस्था गरिएको थियो। तर उक्त नलमा पानी आएको छैन। यसैले गर्दा इलाकाको महिलाहरूले आज विरोध प्रदर्शन गरेको हो। स्थानीय मानिसहरूको आरोप अनुसार लगभग 2 वर्षअघि घर-घरमा पिउने पानी पुर्‍याउने उद्देश्यले इलाकाको प्रत्येक घरमा नल लगाइएको थियो। उक्त इलाकामा सुदामगछ जल योजना मार्फत् पिउने पानी आपूर्ति गर्ने गरिन्थ्यो तर 2 महिनापछि यो पनि बन्द भयो। यसबारे स्थानीय पञ्चायतलाई अवगत गराए तापनि कुनै समाधान गरेन। स्थानीय मानिसहरू कुवाको पानी पिउन बाध्य छन्। यस सम्बन्धमा स्थानीय पञ्चायत सदस्य भास्कर सरकारले भने, उक्त मामिलाको जानकारी सम्बन्धित विभागलाई दिइसकेको छ। यसबाहेक छेउछाउको 2 वटा ठाउँमा पानीको ट्याङ्की निर्माण कार्य चलिरहेको छ। चाँडै नै पिउने पानीको समस्या समाधान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes