पिउने पानीको समस्याको लागि सिलगढी नगरनिगम जिम्मेवार छ: पूर्व मेयर अशोक भट्टाचार्य

सिलगढी : सिलगढी सहरको विभिन्न वार्डहरूमा गत केही दिनदेखि पिउने पानी आएको छैन भने केही ठाउँमा पिउनको लागि पर्याप्त पानी उपलब्ध छैन। यसैले गर्दा सहरवासीहरू चिन्तित छन्। गत केही दिनदेखि सहरवासी पिउने पानीको समस्यासित जुझिरहेका छन्। केही ठाउँको नलहरूमा पिउने पानी आए तापनि केही समयपछि पानी आउन बन्द हुने गर्दछ। यसैगरी, केही वार्डहरूमा गत दुई दिनदेखि पिउने पानी नआएकोले गर्दा इलाकावासीहरूले क्षोभ प्रकट गरे। पूर्व मेयर तथा वाम नेता अशोक भट्टाचार्यले सहरमा पिउने पानीको समस्यालाई लिएर सिलगढी नगरनिगमले जिम्मेवार ठहराएको छ। तिनले भने, सिलगढीमा पानीको समस्या भएको देख्दा सहरमा कुनै नगरनिगम नभएको प्रतीत हुँदछ। सहरका मानिसहरू पिउने पानीको समस्यासित जुझरहेका छन्, तर नगरनिगमले यसबारे कुनै कदम उठाएको छैन। उक्त समस्यालाई लिएर सहरवासीहरू सहको सडकमा ओर्लिनुपर्छ। अर्कोतिर, नगरनिगमको जल विभागका प्रभारी मेयर परिषद दुलाल दत्तले भने, यो समस्या कुनै नयाँ होइन। वाम बोर्डको समय पनि यो समस्या यथावत् थियो। हाल पिउने पानीको समस्या रहे तापनि चाँडै यसको समाधान गरिनेछ। गजलडोबामा 511 करोड़ रुपियाँको लागतमा नयाँ पिउने पानीको परियोजना चाँडै शुरू गरिने भएको छ। उक्त परियोजना पुरा भए सहरवासीको पिउने पानीको समस्या स्थायी रूपमा समाधान गर्न सम्भव हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes