पिउने पानीको समस्या समाधान गर्न फुलबारीमा नयाँ वैकल्पिक इनटेक वेलको निर्माण गरिने

फुलबारी : सिलगढीमा पिउने पानीको समस्या समाधान गर्न फुलबारीमा नयाँ वैकल्पिक इनटेक वेलको निर्माण गरिने भएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव लगायत अन्य अधिकारीहरूले आज फुलबारीमा नयाँ इनटेक वेल निर्माण स्थलको निरीक्षण गरे। यस अवसरमा मेयर गौतम देवले भने, पिउने पानीको समस्या समाधान गर्न नयाँ वैकल्पिक इनटेक वेलको निर्माण गरिनेछ। यसैको लागि आज हामीले जमिनको निरीक्षण गर्यौँ। पहिलाको इनटेक वेल पुरानो भएकोले गर्दा जलापूर्तिको समस्या भइरहेको थियो। यसैले नयाँ वैकल्पिक इनटेक वेलको निर्माण गरिनेछ भने आगामी हप्तामा यसको विधिवत् शिलान्यास गरिनेछ। लगभग 6 करोड 90 लाख रुपियाँको लागतमा यसको निर्माण गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetoffice girişbetofficeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes