पिउने पानीको समस्या समाधान हुने, जल परियोजनाको काम चाँडै शुरू गरिने

सिलगढी : सिलगढी सहरमा पिउने पानीको समस्याले गर्दा सहरवासीलाई धेरै असुविधा भइरहेको छ। यसपल्ट उक्त समस्याको चाँडै समाधान हुने भएको छ।  फुलबारीमा नयाँ इन्टेक वेलको काम शुरू गरिने भएको छ। मेयर गौतम देवले आज एउटा बैठक गरेर यसबारे जानकारी दिएका छन्। तथापि, विगत बोर्ड तथा वर्तमान बोर्डले सिलगढीमा पिउने पानीको समस्या समाधान गर्नमा तत्पर रहे तापनि केही समस्याको हालसम्म समाधान भएको छैन। विभिन्न समस्याहरूले गर्दा समय-समयमा जलापूर्ति बाधित भइरहेको थियो। यसैले गर्दा राज्यबाट हरियो झण्डा देखाएपचि सिलगढी नगरनिगमले 6.9 करोड रुपियाँको लागतमा नयाँ इन्टेक वेल बनाउने विचार गरेको छ। तथापि, जमिन विवादको कारण उक्त प्रोजेक्टको काम थाँतीमा थियो तर कुराकानीको माध्यमद्वारा यसको समाधान भएको छ। सिलगढीकमा मेयर गौतम देवले आगामी 9 सेप्टेम्बरमा सिँचाई विभागको साथमा जमिनको निरीक्षण गर्नेछन्। यदि सबै राम्रो भएको खण्डमा इन्टेक वेलको शिलान्यास पनि गर्न सक्ने बताइएको छ। आज मेयर गौतम देवले सिँचाई विभाग, महानन्दा ब्यारेज, टिस्टा ब्यारेज, पीएचई तथा नगर निगमका अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabetGrandpashabetvdcasinopusulabet girişVDCasinocasibom casibom holiganbetteosbetbetgitbetgitromabetgameofbetcasinowonsonbahiscashwingrandpashabetgrandpashabet girişbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetgrandpashabetholiganbetvdcasinosahabetmatadorbet1wingrandpashabetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandramatbetholiganbetmatbet girişjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetplay girişcasinowon girişgrandpashabetbetbeysonbahis girişcashwin girişcasinowonsonbahisgrandpashabetgrandpashabet resmi girişcashwincashwingrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibomgrandpashabetcasibom Built with ❤︎ by appycodes