पिउने पानीको समस्यासित जुझिरहेका विभिन्न इलाकाका मानिसहरूद्वारा क्षोभ प्रकट

सिलगढी : सिलगढी सहरको विभिन्न इलाकाका मानिसहरूले पिउने पानीको समस्या झेलिरहेका छन्। गत केही दिनदेखि सहरको विभिन्न इलाकामा मानिसहरू पिउने पानीको समस्यासित जुझिरहेका छन्। केही ठाउँमा नलमा पानी आए तापनि केही समयमै बन्द हुने गर्दछ। यसैबीच आज बिहान सिलगढीको वार्ड नम्बर 18 र 29 लगायत केही वार्डहरूमा नलमा पिउने पानी नआएपछि इलाकावासीहरूले क्षोभ प्रकट गरे। यस सम्बन्धमा सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकारले भने, यस समय पिउने पानीको समस्या भइरहेको छ। पिउने पानीको समस्या भएको ठाउँमा नगरनिगमको तर्फबाट पानीको ट्याङ्कीद्वारा पानीको आपूर्ति गरिरहेको छ। पिउने पानीको समस्या समाधान गर्नको लागि नगरनिगमले आवश्यक कदम उठाइरहेको छ। अर्कोतिर, जल विभागका प्रभारी मेयर परिषद दुलाल दत्तले भने, मानिसहरूको माग अनुसार फुलबारी जल परियोजनाबाट पर्याप्त पानी नपाएकोले गर्दा समस्या भइरहेको छ। गजलडोबा जल परियोजना पुरा भएपछि उक्त समस्याको समाधान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes