पिउने पानी सन्दर्भमा केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्रसिंह शेखावतसित विधायक बीपी बजगाईको भेटघाट

खरसाङ : पिउने पानीको सन्दर्भमा केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसित खरसाङका विधायक बीपी बजगाईले आज भेट गरे। तिनले खरसाङ विधानसभा क्षेत्रमा पिउने पानीको समस्या सन्दर्भमा जलशक्ति मन्त्री गजेन्द्रसिंह शेखावतसित नयाँ दिल्लीस्थित श्रम शक्ति भवनमा भेट गरेर खरसाङ नगरपालिका क्षेत्रमा प्रति व्यक्ति प्रतिदिन 20 ग्यालनको दरले लगभग 8 लाख 50 हजार ग्यालन पानीको जरुरत रहेको तर अहिले वास्तविक रूपमा भने प्रतिदिन 2 लाख 90 हजार ग्यालन पानी मात्रै आपूर्ति भइरहेकोले लगभग 5 लाख 60 हजार ग्यालन पानीको आपूर्ति कमी भएको बारे अवगत गराएका छन्। यसको वाहेक तिनले खरसाङ विधानसभा क्षेत्रका विभिन्न गाउँहरुमा पिउने पानीको समस्या रहेको कुरा अवगत गराएको साथै पानीघट्टाको पुटुङ चियाबारीस्थित बडा कोठीमा त्यहाँका 40 घर गाउँलेहरूले थोपा-थोपा पानी जम्मा गरेर पिउनु परिरहेको अवस्थाको जानकारी समेत केन्द्रिय मन्त्रीलाई गराएको विधायक बजगाईंले जानकारी गराएका छन्। अर्कोतिर, केन्द्रीय मन्त्रीले विधायक बजगाईलाई पश्चिम बङ्गाल राज्यमा अनि दार्जीलिङ पहाडमा केन्द्र सरकारद्वारा प्रदान गरिएको सबै प्रकारको सहयोगको जानकारी दिएको अनि उक्त जानकारी नयाँ दिल्लीबाट फर्किएर आएपछि जनता समक्ष राख्नेछु भनी तिनले दिल्लीबाट नै जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişjojobet girişromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes