प्याजको ट्रक निखोज मामिलामा दुईजना पक्राउ

सिलगढी : चार महिनापछि प्याजले भरिएको ट्रक हराएको मामिलामा प्रधाननगर थाना पुलिसले ठुलो सफलता हात पारेको छ। प्राप्त जानकारीअनुसार चार महिना अघि प्याजले भरिएको एउटा ट्रक निखोज मामिलामा प्रधाननगर थाना पुलिसले ट्रक चालक र खलासीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मोहम्मद शलिमुदीन र शहीद अहमद तालुकदार दुवै असम निवासी रहेको बताइएको छ। गत अक्टोबर महिनामा रेगुलेटेड मार्केट के ट्रान्सपोर्ट व्यवसायी अदीप सिंहले अगरतल्लाको लागि 18 हजार किलो प्याज नागाल्याण्ड नम्बरको एउटा ट्रकमा लोड गराएका थिए तर उक्त ट्रक अगरतल्ला पुग्न अगावै निखोज भएको थियो। यसपछि गत 22 अक्टोबर 2019-को दिन यस घटनाबारे प्रधाननगर थानामा एउटा अभियोग दर्ता गरेपछि पुलिसले घटनाको जाँच शुरू गरेर गत 22 जनवरीको दिन असमबाट यी दुईजनालाई पक्राउ गरेको हो। दुवै आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes