प्लान बिना नै बिल्डिङ निर्माणको खनन कार्य भइरहेकोले स्थानीय वार्डका मानिसहरू पैह्रो जाने डरले आतङ्कित

दार्जिलिङ : विल्डिङ प्लान बिना नै धमाधम माटो खन्ने कार्य भइहेकोले दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 31 अन्तर्गत पर्ने जहर बस्तीका वासिन्दाहरू पैह्रो जाने डरले भयभित बनेका छन्। यसबारे दार्जिलिङ नगरपालिकाको वार्ड नम्बर 31 अन्तर्गत पर्ने जहर बस्ती 2 को समाजले नगरपार्षद रितेश पोर्तेललाई लिखित ज्ञापन पत्र चढाएको छ। उक्त ज्ञापन पत्रमा अहिले पानी परिरहेको बेला बिल्डिङ निर्माणको कार्य लिएर जमिन खन्ने काम धमाधम भइरहेको छ,जसको कारणले गर्दा स्थानीय वासिन्दाहरू पैह्रो जानसक्ने आशंकाले डराइरहेको बताइएको छ। भित्ता काटेकोले कुनै प्रकारको पैह्रो गए त्यसको जिम्मा कसैले लिन्छ ? के नगरपलिकाले लिन्छ भन्ने जस्ता प्रश्नहरू पनि तेर्साउँदै आइरहेको नगरपाषर्द पोर्तेलले बताएका छन्। आफु यस क्षेत्रको निर्वाचित नगरपार्षद भएको नातामा आफुले नगरपालिकाको विभागीय अधिकारीहरूसँग कुरा गर्दा बिल्डिङ निर्माण लिएर नगरपालिकाबाट बिल्डिङ प्लान केही नलिएको आफुलाई बताएको पोर्तेलले जानकारी गराएका छन्।

दार्जिलिङ नगरपालिकाको नगरपार्षद उर्फ एमआईसी यस बिल्डिङ निर्माणको कार्यमा 50 प्रतिशतको भागीदार रहेको सुन्नमा आएको नगरपार्षद पोर्तेलले आरोप लगाएका छन्। पोर्तेलले भने, दार्जिलिङ नगरपालिकामा अहिले भागोप्रमो-को बोर्ड छ अनि भागोप्रमोले नयाँ सोच, नयाँ विचार भन्ने गर्छ तर यस्तो प्रकारको नयाँ सोच र नयाँ विचार जनता र दार्जिलिङको लागि हानिकार हो। दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड थियो तर हाम्रो पार्टीको बोर्डको कार्यलाई मन नपराए बोर्ड तोडेर तिनीहरू भागोप्रमो-मा सामेल भएर बोर्ड गठन गरेको छ तर तिनीहरूले यस्तो प्रकारको अवैध कार्यहरू गर्न लाजलाग्दो विषय हो।  नगरपार्षद पोर्तेलले अझ भने, यो मेरो वार्डको अधिनमा पर्छ त्यसकारण म यस क्षेत्रको निर्वाचित जन प्रतिनिधि भएको नातामा यो अवैध निर्माण कार्य शीघ्र बन्द गरियोस् भन्ने विभागीय अधिकारीहरू समक्ष निवेदन गर्दछु। दार्जिलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड हुँदा यस प्रकारको अवैध निर्माणहरू नभएको तर हाम्रो पार्टीको बोर्ड हट्ने बितिक्कै यस प्रकारको अवैध निर्माण कार्यहरू भइरहेको पोर्तेलले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetine girişbetinecasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes