प्लानटेसन लेवर युनियन मङ्पू जोनल समिति टोलीको सिन्कोना ब्यवस्थापक गोपाल लामिछानेसँग बैठक

मङ्पू: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अधिनस्थ सिन्कोना प्लानटेसन लेवर युनियन मङ्पू जोनल समितिले आज सिन्कोना ब्यवस्थापक गोपाल लामिछानेसँग भेट गरेर सिन्कोना बगानभित्र रहेको विविध समस्याहरू माथि लामो चर्चा-परिचर्चा गऱ्यो।

निम्न बिषयमा विशेष छलफल गरियो:-

  1. पाँचै विभागका खेतवारी पाउन पर्ने श्रमिकहरुको खेतवारी यथाशिघ्र बाटिनु पर्ने माग।
  2. रड्बी बिभाग अन्तर्गत रमिते एरिया 2017 सिन्कोना ब्लकमा हालै शुरू भएको नयाँ योजनाबारे पूर्ण जानकारीको माग।
  3. प्रत्येक विभागमा प्रति वर्ष कम्तिमा पनि 7 वटा मोडल घर श्रमिकहरुको निम्ति मात्र बनाई दिनपर्ने माग।
  4. अस्थायी श्रमिकहरूले पनि स्थायी श्रमिकहरूले झै पाउने सम्पूर्ण सरकारी छुट्टीहरूको सुविधा पाउन पर्ने माग।
  5. अस्थायी नारी श्रमिकले पनि Maternity leave सुविधा पाउन पर्ने माग।
  6. प्रत्येक विभागमा कर्मचारी / सहायक चौकीदारको आपूर्तिको निम्ति सहायक दफदार / सहायक चौकीदारहरूको नयाँ भर्ना गरिनु पर्ने माग।
  7. मङ्पूको सम्पूर्ण विभागहरूमा दिनो-दिन पिउने पानीको समस्या बढ्दै गइरहेको कारण प्रत्येक विभागमा पक्की पानी ट्याङ्की बनाउन पर्ने माग।

उक्त विषयमा कुराकानी भएको साथै व्यवस्थापकले पनि यी मागहरू जायज रहेकोले आफ्नो पक्षबाट गर्नु पर्ने कुरा अवश्यै गरिदिने आश्वासन दिएको बताइएको छ। आजको प्रतिनिधि टोलीमा सीपीएलयू मङ्पू जोन सभापति जयपती राई, सचिव गणेश जैसी, मङ्पू लाब्दा समष्टि सभापति गगन राई, सचिव अनिल छेत्री, युनियन उप सभापति चमन सिंह प्रधान, गोपाल राई, रन्जुभेल्ली युनिट सभापति पर्वत राई, सचिव मिलन राई, लाब्दा युनिट सभापति धुर्व राई ,सचिव ज्ञान चन्द्र तामाङ, मङ्ग्पुर युनिट सभापति सुजित मंगर, सचिव सुजम छेत्री, रम्बी युनिट सभापति अमिर बल, अविनश राई, अमूल गुरुङ, योगेश तामाङ, रेसेप युनिट सभापति काजी छेत्री सचिव प्रणय छेत्री, राम थापा आदिको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetparkjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetvdcasinojojobet girişSekabetbetkolik girişbetkolikcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes