प्लास्टिकको क्यारी ब्यागको प्रयोग रोक्न 2 नम्बर बोरो कमिटीद्वारा सचेतनतामूलक अभियान

सिलगढी:  भावी पुस्ताको हितको लागि प्लास्टिकको क्यारी ब्यागको प्रयोग बन्द गरिनुपर्ने सन्देश जनता समक्ष पुर्‍याउने उद्देश्य लिएर 2 नम्बर बोरो कमिटीको तर्फबाट आज विधान मार्केटमा सचेतनतामूलक अभियान चलाइयो। सिलगढी सहरमा जताततै प्रतिबन्धित प्लास्टिकको क्यारीब्याग प्रयोग भइरहेको छ। गत समयमा नगरनिगमको तर्फबाट विविध पहल गरे तापनि प्लास्टिकको क्यारी ब्यागको प्रयोग हालसम्म बन्द भएको छैन। आज 2 नम्बर बोरो कमिटीको पहलमा विधान मार्केटमा प्लास्टिकको क्यारी ब्यागविरुद्ध सचेतनतामूलक अभियान चलाइयो। प्लास्टिकको क्यारी ब्यागको प्रयोग बन्द नगरेको खण्डमा आगामी दिनमा कठोर पदक्षेप ग्रहण गरिने अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes