प्लास्टिकको क्यारी ब्यागको प्रयोगबारे विधायक शङ्कर घोषद्वारा सचेतना

सिलगढी : देशभरिमै सिङ्गल युज प्लास्टिकको प्रयोग गत 1 जुलाईदेखि बन्द गरिएको छ। यसपछि सिलगढी नगरनिगमले पनि सहरभरिमै अभियान चलाइरहेको छ। यसपल्ट साधारण मानिसहरूलाई सचेतना गराउनको लागि सिलगढीका विधायक शङ्कर घोष सडकमा ओर्लिएका छन्। विधायक शङ्कर घोषले आज सिलगढीको विभिन्न बजारका दोकानहरू घुमेर क्रेता तथा विक्रेताहरूलाई प्लास्टिकको क्यारी ब्यागबारे सचेतना गराए। तिनले बताएअनुसार यस्ता केही प्लास्टिकको ब्यागहरू छ जो हेर्दा कागज तथा लुगाको जस्तो लाग्ने गर्दछ। यसैले कुन ब्याग प्रयोग गर्ने अथवा कुन ब्यागको प्रयोग नगर्ने भन्ने विषयमा क्रेता तथा विक्रेताहरू अन्योलमा परेका छन्। यसैले मानिसहरू सचेत हुनुपर्छ। जबसम्म प्लास्टिकको ब्याग बनाउने फ्याक्ट्रीहरू बन्द हुँदैन तबसम्म उक्त समस्याको पूर्ण रूपमा समाधान नहुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes