प्लास्टिकको प्रतिबन्दबारे लाब्दा ग्राम पञ्चायत कार्यालयमा सचेतना शिविर

मङ्पू:  रंगली रंगलीयट तकदाह ब्लक अन्तर्गत पर्ने लाब्दा ग्राम पञ्चायत कार्यालयमा आज एकपल्ट प्रयोग गरिने प्लास्टिकको प्रयोग बन्द गरिनु पर्ने बिषयमा सचेतना शिविरको आयोजना गरियो।  सभामा लाब्दा ग्राम पञ्चायत सचिव केशाङ तामाङले एकपल्ट प्रयोग गरिने प्लास्टिकको प्रयोगमा प्रतिबन्द गर्नको निम्ति नै आजको सचेतना शिविरको आयोजना व्यापारी संस्थान, स्वनिभर समुह अनि शिक्षक-शिक्षिकाहरूको उपस्थिति सम्पन्न गरिएको बताए। यसैगरी, ग्राम पञ्चायत कर्मचारी रबिन तामाङले सञ्चालन गरेको समारोहमा रंगली रंगलीयट खण्ड विकास कार्यालयबाट आएका अधिकारी राजीव ठटालले गत 1 जुलाईदेखि नै देशभरिमैं नै प्लास्टिक प्रयोग माथि प्रतिबन्द लगाएको अनि प्लास्टिकको कारण पर्यवरणमा धेरै क्षति हुने भएकोले गर्दा नै यसको रोकथामको निम्ति सबैलाई अघि आइदिने अपील गरे। तिनले प्लास्टिक प्रयोग नगरेर स्वानिर्भर दलले कागजको थुङगा बनाएर बिक्री गरे तिनीहरूको आयको स्रोत पनि बढ्नेछ भनी बताए। यसरी प्लास्टिकको प्रयोगलाई प्रतिबन्द गर्नु पर्ने बारेमा जागरुक गराउँदै मङपुमा आगामी 22 जुलाईको दिन स्वनिर्भर समुह अनि संघ-संस्थानहरूलाई लिएर एउटा ऱ्यालीको पनि आयोजना गरिने भएको तिनले जानकारी दिएका छन्। अर्कोतिर, प्लास्टिकको प्रयोग बन्द गरिनु पर्ने विषयमा आज मङपु अन्तर्गत पर्ने तीन वटा ग्राम पञ्चायत कार्यालयमा पनि यस प्रकारको सचेतना शिविर सम्पन्न गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes