प्लास्टिकको प्रयोगमा प्रतिबन्दबारे मङ्पूमा सचेतना शिविर

मङ्पू: ‘हाम्रो मङपु राम्रो मङपु’-को आयोजनामा आज मङ्पूमा प्लास्टिको प्रयोग माथि प्रतिबन्द बारे एउटा सचेतना शिविरको आयोजना गरियो। राम पोख्रेलको अध्यक्षता सम्पन्न भएको आजको सचेतना कार्यक्रममा सन्तमंगल एकाडेमीका विद्यार्थीहरुको साथमा स्थानीय मानिसहरूले मङ्पुको नाली डाँडादेखि रेशेप बजारसम्म एउटा ऱ्याली पनि निकालिइयो। बिभोर सिङदनले सञ्चालन गरेको कार्यक्रमा प्लास्टिक प्रयोगले हाम्रो पर्यवरणलाई प्रदुषित पार्ने बताउँदै यसलाई रोकथामको निम्ति हामी सबै अघि आउनु पर्ने मङपु लाब्दा समष्टिका सभासद रतन थापाले अपिल गरे।

यसैगरी,एकपल्ट प्रयोग गरिने प्लास्टिकलाई सरकारले गत 1जुलाईदेखि देशभरिमै प्रतिबन्द लगाइएको जानकारी गराउँदै यसलाई सबैले पालन गरिदिने कुरा डीएस प्रधानले जनाए। कार्यक्रममा मङ्पूको चर्चित शैक्षिक संस्था सन्तमंगल एकाडमीका प्राचार्य मञ्जित थापा अनि कार्यक्रमका सभापति राम पोख्रेलले पनि प्लास्टिकबारे सचेतना गराउँदै यसको प्रयोग नगरीदिने सबै मङ्पूवासीसित अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes