प्लास्टिक मुक्त भारत बनाउने सन्देश दिँदै पैदल हिँडेर देशको भ्रमणमा निस्केका केरलाका युवकलाई जलपाईगढीमा सम्मान

जलपाईगढी : प्लास्टिक मुक्त भारत बनाउने सन्देश दिँदै पैदल हिँडेर केरलाका 26 वर्षीय युवक शिवा कालारिकालले देशको भ्रमण गरिरहेका छन्। गत 6 महिनादेखि तिनले पैदल हिँडेरै देशको भ्रमण गरिरहेका छन् भने हिजो तिनी जलपाईगढीको बाताबारी फार्म बजार आइपुगेपछि एउटा फार्म हाउसका मालिकले उक्त युवकलाई रात बिताउने व्यवस्था गरिदिए। जलपाईगढीका धेरैवटा संगठनका सदस्यहरू आज बिहान फार्म हाउस पुगेर उक्त युवकलाई सम्मान जनाए। बाताबारी तिनी सिलगढी, काकभिटा हुँदै जाने भएका छन्। यसपछि तिनी हिमाचल, सिक्किम, भुटान, उत्तराखण्ड, पञ्जाब, गोवा, मुम्बई, राजस्थान एवम् कन्याकुमारीसम्म पैदल हिँडेर मानिसहरूलाई प्लास्टिक मुक्त भारत बनाउने सन्देश दिने बताइएको छ। पैदल हिँडेर देशको विभिन्न ठाउँहरूको भ्रमण गर्दै मानिसहरूलाई प्लास्टिक मुक्त भारत बनाउने सन्देश दिइने तिनले बताए।  अर्कोतिर, फार्म हाउसका मालिक शेख जियाउर रहमानले युवकको उक्त पहलको सराहना गर्दै प्लास्टिक मुक्त भारत बनाउने उद्देश्य लिएर शुरू गरेको तिनको पैदल यात्रा सफल होस् भन्ने कामना पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişsekabet girişpusulabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisamgbahiscasinowonbetplaycasinoroyalteosbetbahiscasinobetgitradissonbetcratosroyalbetgrandpashabetcasibomjojobet Built with ❤︎ by appycodes