प्लास्टिक मुक्त दार्जिलिङ बनाउन नगरपालिकाद्वारा चौरास्तामा रि-साइक्लिङ मशिन जडान

दार्जिलिङ: प्लास्टिक मुक्त दार्जिलिङ बनाउन दार्जिलिङ नगरपालिकाले एउटा निजी कम्पनीसँग मिलेर रि-साइक्लिङ मशिन दार्जिलिङको चौरास्तामा बसाएको छ। प्लास्टिक प्राकृति र पर्यावरणको निम्ति हानिकारक रहेको दार्जिलिङ नगरपालिकाले बताउँदै आइरहेको छ अनि सहरको दोकानहरूमा प्लास्टिकको प्रयोगमाथि नगरपालिकाले प्रतिबन्ध लगाउने कार्य गरिसकेको छ। पानी पिएर खाली बोतलहरू जता-ततै फाल्ने गरेकोले यसलाई ध्यानमा राखेर दार्जिलिङ नगरपालिकाले एउटा निजी कम्पनीसित मिलेर आज दार्जिलिङको प्रसिद्ध पयर्टन स्थल चौरास्तामा रि-साइक्लिङ मिशन बसाएको छ। उक्त रि-साइक्लिङ मिशनको उद्घाटन हाम्रो पार्टी अध्यक्ष एवम् जीटीए सभासद अजय एडवार्डसको बाहुलीद्वारा गरियो। यस अवधि एडवार्डसले भने, रि-साइक्लिङ मशिनमा पानीको रित्तो बोतल हालेपछि आफ्नो मोइबल नम्बर हाल्न पर्छ अनि केही क्षणमा म्यासेस आउँछ, जसमा 150 अङ्क प्राप्त गरेपछि एउटा क्याप (टोपी) पाउनु हुनेछ। त्यसरी नै 300 अङ्क प्राप्त भए एउटा टी शर्ट, 900 अङ्क प्राप्त भए ब्याग पाउने तिनले बताए। सबै जना मानिसहरूलाई पानीको रित्तो बोतल जता-ततै नफ्याली दिएर रि-साइक्लिङ मशिनमा हालीदिने तिनले अपिल गरेका छन्। यस कार्यक्रम अवधि दार्जिलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल, भाइस चेयरम्यान याङजी शेर्पा, निजी कम्पनीका अधिकारीहरू लगायत विभागीय अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes