प्लास्टिक मुक्त सहर बनाउनको लागि सिलगढी नगरनिगमले चलायो अभियान

सिलगढी : देशभरिमै सिङ्गल युज प्लास्टिकको क्यारी ब्यागको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। सिलगढीलाई पनि प्लास्टिकमुक्त सहर बनाउने उद्देश्य लिएर सिलगढी नगरनिगमको तर्फबाट धेरैपल्ट विभिन्न कार्यक्रम तथा अभियान चलाइयो। तथापि, नजरदारीमा त्यति ध्यान नदिएपछि हाल चारैतिर प्लास्टिकको प्रयोग बढिरहेको छ। यसैले नगरनिगमले सहरमा प्लास्टिकको मुख्य स्रोत नै बन्द गर्ने विचार गरिरहेको छ। सहरमा प्लास्टिकको प्रवेश द्वारमा नजरदारी बढाइनेछ। आज सचेतनतामूलक अभियानमा निस्केका मेयर गौतम देवले यस प्रकारको जानकारी दिएका छन्। प्राप्त जानकारी अनुसार मेयर गौतम देवले आज डेपुटी मेयर रञ्जन सरकार, गारबेज डिभिजनका मेयर परिषद मानिक दे, मेयर परिषद शिक्ता दे बसु, चार नम्बर बोरो चेयरम्यान जयन्त साहा, 27 नम्बर वार्डका काउन्सिलर प्रशान्त चक्रवर्तीलाई साथमा लिएर सिलगढी डीआई फन्ड मार्केट लगायत महाबीरस्थानको विभिन्न बजारमा जागरूक अभियान चलाए। उक्त अभियान अवधि तिनले विभिन्न दोकानहरू पसेर प्लास्टिकको क्यारी ब्याग प्रयोग नगर्ने अपील गर्नको साथै दोकानहरूमा सचेतनतामूलक स्टिकर पनि लगाइएको बताइएको छ। यस विषयमा गौतम देवले भने, यसभन्दा अघि पनि यस प्रकारको अभियान चलाइएको थियो। यसपल्ट बजारका व्यवसायीहरूलाई पहिला प्लास्टिकको क्यारी ब्याग प्रयोग नगर्ने बारे अपील गरियो। पछि प्लास्टिकको क्यारी ब्याग प्रयोग गरेको खण्डमा जरिमाना लगाइनेछ। यसबाहेक प्लास्टिकको मुख्य स्रोत साथै  सहरमा प्लास्टिकको प्रवेश बन्द गर्ने विषयमा विशेष नजर राखिनेछ। मेयरको उक्त पहलको सराहाना गर्दै व्यवसायीहरूले यसको वैकल्पिक व्यवस्था गरिदिने तिनीहरूले बताए। बजार तथा दोकानहरूमा सचेतना अभियान चलाएर खासै फाइदा नहुने बताउँदै तिनीहरूले प्लास्टिकको मुख्य स्रोत बन्द गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes