प्लुङदुङमा निःशुल्क आँखा जाँच शिविर

सुकेपोखरी : सुके-पोख्रेबुङ क्षेत्रको प्लुङदुङ ग्राम पञ्चायत कार्यालयमा आज राज्य सरकारको चोकेर आलो योजना अन्तर्गत निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा उपस्थित डाक्टरहरूले क्षेत्रका धेरैजना मानिसहरूको आँखा जाँच गर्नको साथै तिनीहरू उचित परामर्श पनि दिए। उक्त शिविरको माध्यमद्वारा क्षेत्रका धेरैजना मानिसहरू लाभान्वित बनेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *