प्लुङदुङ ग्राम पञ्चायतको विभिन्न ठाउँमा सेनिटाइज

दार्जिलिङ: जोरबङ्ग्लो सुकिया खण्ड अन्तर्गत पर्ने प्लुङदुङ ग्राम पञ्चायतको पहल तथा स्थानीय मानिसहरूको सहयोगमा स्थानीय छोटा पुबोङ ग्राम सेवक समाज, आँगनबारी कर्मी साथै स्वनिर्भर दलको संयुक्त आयोजनामा गाउँभरि सेनिटाइज गरियो। विशेष गरेर गाउँको झोडा-नाली, सार्वजानिक स्थलहरू लगायत गाउँमा रहेका विद्यालय, माध्यमिक शिक्षा केन्द्र, छोटा पुबोङ प्राथमिक पाठशाला, स्वास्थ्य केन्द्र, आँगनबारी केन्द्र, शिशु शिक्षा केन्द्र आदि ठाउँहरूमा सेनिटाइज गरिएको समाजका सदस्य तथा शिक्षक छत्र सिंह निरौलाले जानाकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *