पोचोक प्राथमिक विद्यालयको 50औँ वर्षगाँठ भव्य रूपमा पालन

कालेबुङ : गितडब्लिङको पोचोक प्राथमिक विद्यालयले स्थापनाको 50औँ वर्षगाँठ भव्य रूपमा पालन गर्यो। विद्यालयको प्राङ्गणमा सम्पन्न वर्षगाँठ कार्यक्रममा विद्यालयका शिक्षक- शिक्षिका, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरे। यस अवसरमा स्थानीय 41 नम्बर सभासद एवम् जीटीए उपाध्यक्ष सञ्चबीर सुब्बा, डा. हर्कबहादुर छेत्री लगायत शिक्षा विभागका उच्चपदस्थ अधिकारी, विभिन्न विद्यालयका प्रतिनिधिहरू, पञ्चायत समिति पदाधिकारी लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

स्वर्ण जयन्ती समारोह समितिको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका भूतपूर्व शिक्षक-शिक्षिका तथा पूर्व विद्यार्थीहरूलाई आमन्त्रित गरिएको थियो। कार्यक्रममा विद्यालयका जमिनदाता थेरथुप लेप्चा, सभासद सञ्चबीर सुब्बा, सञ्चारकर्मी दिपमाला छेत्री, सरकारी मान्यता प्राप्त शिखर स्पोर्टस क्लब, महिला स्वनिर्भर समूह पोचोक उप संघ, विद्यालयका पूर्व शिक्षकहरू थोमस लेप्चा, राम प्रसाद शर्मा तथा सुवास योन्जन, गितडब्लिङ स्वास्थ्य केन्द्रका डाक्टर सुवेन्दू दास, नागरिक समाजका अगुवा दिलबहादुर राई, पूर्व शिक्षिका स्वर्गीया लेनमित लेप्चालाई सम्मानित गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmoon girişbetmoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes