पोखरीमा नुहाइरहेको समय डुबेर नाबालकको मृत्यु

फाँसीदेवा : पोखरीमा नुहाउन गएका एकजना नाबालकको पोखरीमा डुबेर मृत्यु भएको छ। उक्त घटना फाँसीदेवा ब्लक अन्तर्गत चटहाट अञ्चलको तुफानडाङ्गीमा घटेको हो। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। मृतक नाबालक 11 वर्षीय मोहम्मद मोहितको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार लगभग 15 दिनअघि उक्त नाबालक आफ्नो परिवारको साथमा उत्तर प्रदेशबाट बाजेको घरमा आएका थिए। आज तिनी आफ्ना साथीहरूसित घर नजिकै रहेको पोखरीमा नुहाउन गएको समय पोखरीमा डुबेपछि स्थानीय केही युवकहरूले तिनलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको खबर पाएर फाँसीदेवा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethepbet girişhepbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes